images
images

सिद्धार्थ बैंकका ग्राहकहरुले गोल्ड जिम फिट्नेस इन्स्टिच्युटमा ५० प्रतिशतसम्म छुट पाउने

सिद्धार्थ बैंकका ग्राहकहरुले गोल्ड जिम फिट्नेस इन्स्टिच्युटमा ५० प्रतिशतसम्म छुट पाउने

मंगलवार, असोज १५ २०८१
मंगलवार, असोज १५ २०८१
  • images
    images
    सिद्धार्थ बैंकका ग्राहकहरुले गोल्ड जिम फिट्नेस इन्स्टिच्युटमा ५० प्रतिशतसम्म छुट पाउने
    images
    images

    काठमाडौँ / सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. (पर्सा, चितवन) बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

    images
    images

    सम्झौता अनुसार बैंकका ग्राहकहरुले (विशेष गरी क्ष्ममजबचतजब न्भल(श् खाता भएका ग्राहकहरुले चितवनको पर्सा स्थित गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. मा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको हो । 

    यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

    यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेव केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु माफ्र्mत सम्पर्क गर्न सकिनेछ । 

    बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी ग प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनम ल्याएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार