images
images

एभरेष्ट बैंकद्वारा बाढी पहिरो पीडितका लागि ५० लाख रुपैयाँ सहयोग

एभरेष्ट बैंकद्वारा बाढी पहिरो पीडितका लागि ५० लाख रुपैयाँ सहयोग

मंगलवार, असोज २२ २०८१
मंगलवार, असोज २२ २०८१
  • एभरेष्ट बैंकद्वारा बाढी पहिरो पीडितका लागि ५० लाख रुपैयाँ सहयोग
    images
    images

    काठमाडौँ / एभरेष्ट बैंक लिमिटेडले प्रधानमन्त्री दैवी उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । बाढी पहिरो पीडितको सहयोगको लागि बैंकले उक्त सहयोग गरेको हो ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरे । 

    गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबान बाट प्रभावितहरूलाई राहतका लागि उतm कोषमा सहयोग गरेको हो । मुलुकलाई विपत्ति आइलागेको अवस्थामा बैंकले विगतदेखि नै सहयोग गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार