images
images

सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले बढ्यो, अब कति पुग्यो ?

सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले बढ्यो, अब कति पुग्यो ?

बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले बढ्यो, अब कति पुग्यो ?
    images
    images

    काठमाडौँ / बिहीबार सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ बिहीबार बढेर १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको हो । 

    यता, चाँदी तोलामा ५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि तोलामा १ हजार ९ सय ७५ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ९ सय ८० रुपैयाँ पुगेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार