images
images

व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र नाडा बिच समझदारी

व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र नाडा बिच समझदारी

सोमवार, फागुन २६ २०८१
सोमवार, फागुन २६ २०८१
  • images
    images
    व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र नाडा बिच समझदारी
    images
    images

    काठमाण्डौमा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको शुभारम्भ भएको छ । सो सम्मेलन भोलि २७ गतेसम्म चल्नेछ । 

    images
    images

    सो सम्मेलनका प्रमुख अतिथि तथा सम्माननीय प्रधानमन्त्रीको समुपस्थितिमा श्रम मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) बीच एउटा समझदारी पत्र ९ःइग्० मा हस्ताक्षर समेत सम्पन्न भएको  महासचिव सुरेन्द्र कुमार उप्रेतीले बताएका छन् । 
     
    कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आज मिति २०८१ फागुन २६ गते देखि शुरु भएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार