images
images

सानिमा बैंकद्वारा ‘ग्लोबल मनी विक २०२५’ मा देशैभरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सानिमा बैंकद्वारा ‘ग्लोबल मनी विक २०२५’ मा देशैभरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

आइतवार, चैत १० २०८१
आइतवार, चैत १० २०८१
  • सानिमा बैंकद्वारा ‘ग्लोबल मनी विक २०२५’ मा देशैभरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
    images
    images

    काठमाडौँ / सानिमा बैंकले २०८१ चैत्र ४ देखि चैत्र १० गतेसम्म ‘ग्लोबल मनी विक २०२५’ अभियान अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सातै प्रदेशमा रहेका बैंक शाखाहरूमार्फत यस वर्षका लागि तय गरिएको ‘Think before you follow, wise money tomorrow’ नारालाई टेवा पु-याउने गरी विभिन्न स्कुल तथा कलेजहरूमा विद्यार्थीहरू माझ साताव्यापी वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरिएकोे छ ।

    बैंकले विगतका वर्षहरूदेखि देशका सातै प्रदेशहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरूमार्फत युवा, महिला, उद्यमी तथा अन्य समुदायलाई लक्षित हुने गरी वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । सानिमा बैंकको सातै प्रदेशमा १३४ कार्यालयहरू र १२६ एटिएम सञ्जालहरू सञ्चालनमा छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार