images
images

मन्त्रिपरिषदको बैठक बस्दै, गभर्नर नियुक्ति गर्ला ?

मन्त्रिपरिषदको बैठक बस्दै, गभर्नर नियुक्ति गर्ला ?

सोमवार, चैत २५ २०८१
सोमवार, चैत २५ २०८१
  • मन्त्रिपरिषदको बैठक बस्दै, गभर्नर नियुक्ति गर्ला ?
    images
    images
    images
    images

    काठमाडौँ / आज मन्त्रिपरिषदको बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ ।

    आजको बैठकमा नेपाल राष्ट्र बैङ्कमा रिक्त गभर्नर नियुक्तिको विषयमा निर्णय हुन सक्ने सम्भावना रहेको छ । महाप्रसाद अधिकारीको कार्यकाल हिजोदेखि नै सकिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com