अटो

काठमाडौँ / विलिङको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले विङ्गो इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । पारामाउन्ट मोटर्सले आइतबार एक कार्यक्रमको आयोजना गरी विलिङ विङ्गो बजारमा ल्याएको हो । कम्पनीले आइतबारबाटै बिक्री सुरु गरेको विङ्गो मोडलको मूल्य...