बैंकवित्त

काठमाडौँ / गरिमा क्यापिटल लिमिटेडले सञ्चालक समिति हेरफेर गरेको छ । मंगलबार कम्पनीले प्रेस विज्ञप्तिमार्फत सञ्चालक समिति हेरफेर भएको जानकारी दिएको हो । कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रूपमा नैना नेपाल ढकाल नियुक्त...