बैंकवित्त

काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला अत्तरियामा अवस्थित श्री सु.प. समावेशी आधारभूत विद्यालयलाई सहयोग प्रदान गरेको छ ।  बैंकले सुप समावेशी आधारभूत विद्यालयलाई २० वटा फ्यान सहयोग स्वरुप...