बैंकवित्त

काठमाडौँ / प्रभु बैंक लिमिटेड र यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेसबीच सम्झौता भएको छ । बैंक र यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेसबीच स्वदेशमै रोजगारीको सिर्जना गर्न कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीहरुको विकासमा सहयोग पुग्ने गरी बागमती प्रदेशमा...