बैंकवित्त

कामना सेवा विकास बैङ्क र सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचलबिच सार्वजनिक खरिद प्रयोजनको लागि बोलपत्र बापतको बैङ्क जमानत सम्बन्धी कागजात प्रमाणीकरण सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पश्चात सरकारी निकायहरूवाट सार्वजनिक खरिदको लागि आव्हान...