क्यापिटल मार्केट

काठमाडौँ / नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकहरूलाई बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाउने भएका छन् । बैंक र बुद्ध एयरबीच भएको सम्झौता अनुसार एनआईएमबीका ग्राहकहरूका साथै उनीहरूको परिवार (बुबा, आमा, श्रीमती, छोरा/छोरी)ले बुद्ध...