देश

काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठले प्रमाण माग्दा नदिने, सम्झौता नदिने अनि उद्योगीलाई पैसा तिरेन भनेर दुःख दिने गरेको बताएका छन् ।  डेडिकेटेड र ट्रंकलाइनको बक्यौताका विषयमा  प्राधिकरणले पटकपटक महसुल माग्दै बिजुली...