शिक्षा-स्वास्थ्य

काठमाडौं / राइटपाथ करियर काउन्सिलिङको केन्द्रीय कार्यालय पुतलीसडक काठमाडौंबाट सुरु भएको “ग्राण्ड एजुकेसन कनक्लेभ २०२४” ललितपुरको कुमारीपाटी शाखामा आएर हिजो  जेठ ८ गते सम्पन्न भएको छ । गत वैशाख २९ गते काठमाडौंमा सम्पन्न गरिसकेपछि बैशाख ३१...