
Enter your email address and we will send you a link to reset your password.
टोकियो / परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा जापान पुगेकी छन् । राजधानी टोकियोमा बुधवारदेखि सुरु हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन परराष्ट्र मन्त्री देउवा त्यहाँ पुगेकी हुन् । परराष्ट्र मन्त्री देउवाले जापान बसाइँका क्रममा अन्तर्राष्ट्रिय सम्मेलनमा...