images
Logo
images
images
images

नेप्सेमा आइएमई लाइफको बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्छ ?

नेप्सेमा आइएमई लाइफको बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्छ ?

आइतवार, साउन २७ २०८१
आइतवार, साउन २७ २०८१
  • नेप्सेमा आइएमई लाइफको बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्छ ?

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ । 

    images
    images
    images
    images

    आज नेप्सेमा कम्पनीको २५ प्रतिशत अर्थात १ करोड कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  कम्पनील गत आर्थिक वर्षका २०७९/८० का लागि २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल २६.३१५८ प्रतिशत लाभांश प्रदान गरेको थियो ।  

    सोही मध्येको २५ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचकिृत भएको हो । यससँगै अब भोलिदेखि कम्पनीको उक्त बोनस सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार