शेयर मार्केट

काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको शेयर कारोबार सुचारु भएको छ ।  आज सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुदाँ मूल्य तय भई कारोबार सुरु भएको हो । कम्पनीको...