शेयर मार्केट

काठमाडौँ / सन सेक्युरिटीज प्राइभेट लिमिटेड (ब्रोकर नं. ६४)ले अनलाइनबाटै भिडियो केवाइसी सेवा सुरु गरेको छ । नयाँ बर्षको अवसरमा कम्पनीले अनलाइनबाटै भिडियो केवाइसीको माध्यमबाट डिम्याट खाता तथा ब्रोकर खाता खोल्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको...