images
images

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, १ हजार कित्तासम्म आवेदन दिन सकिने

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, १ हजार कित्तासम्म आवेदन दिन सकिने

बुधवार, असोज १७ २०८०
बुधवार, असोज १७ २०८०
  • मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, १ हजार कित्तासम्म आवेदन दिन सकिने

    काठमाडौँ / मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने भएको छ ।

    images
    images

    संस्थाले प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँको १ लाख २३ हजार ८१६.४५ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

    सेयरमा असोज २५ देखि ३० गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा कात्तिक ९ गतेसम्म आवेदन दिन सकिने छ । एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

    आवेदन धितोपत्र बोर्डबाट सि–आस्बा सदस्य पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार