images
images

अब्राहम लिंकनको प्रेरक प्रसंगः हजार जनता मूर्ख भएपनि देशलाई खास असर गर्दैन तर, एक नेता मूर्ख भए देश डुब्छ

अब्राहम लिंकनको प्रेरक प्रसंगः हजार जनता मूर्ख भएपनि देशलाई खास असर गर्दैन तर, एक नेता मूर्ख भए देश डुब्छ

शुक्रवार, कार्तिक २४ २०८०
शुक्रवार, कार्तिक २४ २०८०
  • images
    images
    अब्राहम लिंकनको प्रेरक प्रसंगः हजार जनता मूर्ख भएपनि देशलाई खास असर गर्दैन तर, एक नेता मूर्ख भए देश डुब्छ

    अब्राहम लिङ्कन ९१२ फरवरी, १८०९ -१५ अप्रिल १८६५० अमेरिकाका १६औं राष्ट्रपति थिए। 

    images
    images

    उनले अमेरिकालाई उसको सबैभन्दा ठूलो संकट ९ गृहयुद्ध (अमेरिकी गृहयुद्ध) बाट पार लगाएका थिए । 

    यिनको कार्यकाल १८६१ देखि १८६५ सम्म थियो। यी रिपब्लिकन पार्टीदेखि थिए। अमेरिकामा दास प्रथा अन्त गर्ने श्रेय अब्राहम लिङ्कननै जान्छ ।

    अब्राहम लिङ्कनको जन्म एउटा गरीब अश्वेत परिवारमा भएको थियो। ती प्रथम रिपब्लिकन थिए जो अमेरिकाका राष्ट्रपति बनेका थिए। उनका जिबनका केही त्यस्ता प्रेरक प्रसंगहरु छन् जसले तपाई हाम्रो जिवन बदल्न सक्छ ।

    दुई पटक सीनेटको चुनावमा असफल अब्राहम लिंकनका भनाईहरु

    १] मलाई रुख ढाल्न ६ घण्टा देउ, म पहिलो ४ घण्टा बन्चरो उदाउँन लगाउँनेछु ।

    २] मित्र त्यो हो जसको तिम्रो जस्तै समान शत्रू हुन्छ ।

    ३] भविष्यमा एउटा राम्रो कुरा एकपटक अवश्य आउँछ ।

    ४] मेरो चिन्ता तिमी असफल भएको प्ति होइन, तर असफलताका बाजुद तिमीले नदिएको निरन्तरता प्रति हो ।

    ५] अन्त्यमा यो गनिँदैन कि तिमी जिवनमा कति वर्ष बाँच्यौ, बरु यो गनिन्छ तिमी वर्षमा कति वर्ष बाँच्न सक्यौ ।

    ६] आफैँमा विभाजित गृह कहिल्यै पनि माथि उठ्न सक्दैन ।

    ७] तिमीले सबै व्यक्तिलाई केहि समय र केहि व्यक्तिलाई सधैभरि मूर्ख बनाउँन सक्छौ,तर सबैलाई मूर्ख बनाउन सक्दैनौ ।

    ८] म अहिले जहाँ छु र जे बन्ने आशामा छु, यसका लागि म मेरी आमाप्रति ऋणी छु ।

    ९] म मेरी आमाका प्रार्थनाहरु अझै सम्झन्छु जसले मलाई हिँड्न सिकाउँछन् र म बन्नमा हर्दम सहयोग गरिरहन्छन् ।

    १०] प्रजातन्त्र भनेको जनताको लागि, जनताद्वारा र जनताले नै शासन गरिन्छ ।

    ११] कसैले गाली गरे तपाईले प्रेम गर्नुहोस् ।

    १२] रिस बाँधेर बस्नु भनेको आगो समातेर बस्नु जस्तै हो ।

    अर्काइभबाट

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार