images
images

काठमाडौँमा अस्ताउँदो सूर्यलाई दिइयो अर्घ दिएर गरियो छठ पूजा, हेर्नुस् तस्बिरमा

काठमाडौँमा अस्ताउँदो सूर्यलाई दिइयो अर्घ दिएर गरियो छठ पूजा, हेर्नुस् तस्बिरमा

आइतवार, मंसिर ३ २०८०
आइतवार, मंसिर ३ २०८०
  • काठमाडौँमा अस्ताउँदो सूर्यलाई दिइयो अर्घ दिएर गरियो छठ पूजा, हेर्नुस् तस्बिरमा

    काठमाडौँ / छठ पर्वको दिन आइतबार काठमाडौँको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पूजा गरिएको छ । 5.JPGचार दिनसम्म मनाइने छठको तेस्रो दिन व्रतालुहरूले कमलपोखरी किनारमा भेला भएर अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् । छठ पर्वको दिन अस्ताउँदो सूर्यलाई पूजाआजा गर्ने र भोलीपल्ट उदाउदो सूर्यलाई अर्घ दिने प्रचलन छ । Chhath puja (5).JPGस्रोत : RSS / arthadabali.com

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार