चर्चित समाचार
  • कतिमा भयो माथिल्लो मैलुङ खोलाको पहिलो शेयर कारोबार ?

    कतिमा भयो माथिल्लो मैलुङ खोलाको पहिलो शेयर कारोबार ?

    सोमवार, मंसिर ४ २०८०
    सोमवार, मंसिर ४ २०८०
  • कतिमा भयो माथिल्लो मैलुङ खोलाको पहिलो शेयर कारोबार ?

    काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको शेयर कारोबार सुचारु भएको छ । 

    आज सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुदाँ मूल्य तय भई कारोबार सुरु भएको हो ।

    कम्पनीको पहिलो कारोबार प्रति कित्ता  २८८.४ रुपैयाँमा भएको छ। नेप्सेले  कम्पनीको पहिलो कारोबारको लागि ९६.१४ रुपैयाँ देखि २८८.४२ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो। यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने व्यवस्था रहेकोमा उच्चतम विन्दुबाट नै कारोबार सुरु भएको हो। 

    नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न  गरेको छ । कम्पनीको एमएमकेजेएल (MMKJL) सिम्बलबाट कारोबार भएको हो। तिहार विदा अगाडीको बिहिबार कम्पनीको १ करोड कित्ता शेयर सुचिकृत भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार