काठमाडौँ / नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ सूचीकृत भएको छ ।
आज सोमबार मिर्मिरे लघुवित्तको एक लाख २३ हजार ८१६ कित्ता एफपीओ नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त सेयर दोश्रो बजारमा कारोबार गर्न मिल्ने छ ।
Enter your email address and we will send you a link to reset your password.