images
images

नेप्सेको सिस्टममा किन देखियो समस्या ? खुलेन सेयर कारोबार

नेप्सेको सिस्टममा किन देखियो समस्या ? खुलेन सेयर कारोबार

बुधवार, मंसिर १३ २०८०
बुधवार, मंसिर १३ २०८०
  • नेप्सेको सिस्टममा किन देखियो समस्या ? खुलेन सेयर कारोबार

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सिस्टममा समस्या देखिएको छ। सिस्टममा समस्या आएपछि सार्वजनिक बिदाबाहेक आइतबारदेखि बिहीबारसम्म ११ बजेदेखि ३ बजेसम्म खुल्ने बजार आज बुधबार ११ः ३० भइसक्दा पनि कारोबार खुलेको छैन । 

    images
    images

    बुधबार प्रिओपन सेसनदेखि नै नेप्सेको सिस्टममा समस्या देखिएको थियो। समस्या समाधान नहुँदा नियमित कारोबार समेत खुलेको छैन । 

    नेप्सेको वेभसाइट नचलेपछि लगानीकर्ता कारोबार गर्नबाट बञ्चित भएका छन्। प्राविधिक समस्याका कारण सेयर कारोबार हुन नसकेको र  कारोबार खुलाउन प्रयासरत रहेको नेप्सेले जनाएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार