images
images

टाटा गाडीहरूसँग सम्बन्धित मेकानिक्स तथा पार्टस् वितरकहरूको भेला, उत्कृष्ट टाटा गुरु र वितरक सम्मानित

टाटा गाडीहरूसँग सम्बन्धित मेकानिक्स तथा पार्टस् वितरकहरूको भेला, उत्कृष्ट टाटा गुरु र वितरक सम्मानित

बुधवार, मंसिर २० २०८०
बुधवार, मंसिर २० २०८०
  • images
    images
    टाटा गाडीहरूसँग सम्बन्धित मेकानिक्स तथा पार्टस् वितरकहरूको भेला, उत्कृष्ट टाटा गुरु र वितरक सम्मानित

    काठमाडौँ / सिप्रदी अटोपार्टस प्रा.लि.ले टाटा गाडीहरूसँग सम्बन्धित मेकानिक्स तथा पार्टस् वितरकहरूको भेला आयोजना गरेको छ । कम्पनीले मंसिर १९ गते सुदुरपश्चिम प्रदेशको धनगढीमा टाटा गाडीहरूसँग सम्बन्धित मेकानिक्स तथा पार्टस बितरकहरूको भेला आयोजना गरेको हो ।  

    images
    images

    टाटाका सामानहरू सही तथा सक्कली प्रयोग गर्ने र ग्राहकहरूलाई अधिकतम् फाइदा उपलब्ध गराउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरेको कम्पनीले जनाएको छ । यो कार्यक्रममा सिप्रदी अटोपार्टसका वरिस्ठ महाप्रवन्धक युवराज बुढाथोकीले सक्कली टाटा पार्टसको प्रयोग गर्नाको फाईदाहरूको बारेमा प्रकाश पारे । 

    उक्त कार्यक्रममा करिब ५० जनाको उपस्थिति थियो र कार्यक्रम सिप्रदी अटोपार्टसका क्षेत्रीय प्रबन्धक डम्बर चन्दले गरेका थिए । साथै, उत्कृष्ट काम गर्ने टाटा गुरु तथा पार्टसका वितरकलाई उपहारसहित सम्मान गरिएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार