images
images

बुटवल पावर कम्पनीद्वारा ५ प्रतिशत लाभांश घोषणा, नगद लाभांश कति ?

बुटवल पावर कम्पनीद्वारा ५ प्रतिशत लाभांश घोषणा, नगद लाभांश कति ?

आइतवार, पुस १ २०८०
आइतवार, पुस १ २०८०
  • बुटवल पावर कम्पनीद्वारा ५ प्रतिशत लाभांश घोषणा, नगद लाभांश कति ?

    काठमाडौँ / बुटवल पावर कम्पनी लिमिटेडले ५ प्रतिशत नगद (करसहित) लाभांश घोषणा गरेको छ । 

    सञ्चालक समितिको शुक्रबार बसेको गत आव २०७९/८० को नाफाबाट ५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव हरिवहादुर बुढाथोकीले जनाएका छन् । 

    उक्त लाभांश आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताहरुले पाउने छन् । यसैबीच लाभांश पारित गर्न पुस २९ गते ३१औं वार्षिक साधारण सभा डाकिएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने निर्णय समेत भएको कम्पनी सचिव बुढाथोकीले जनाएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार