images
images

१४ अर्ब ३३ करोडको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

१४ अर्ब ३३ करोडको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

सोमवार, पुस २ २०८०
सोमवार, पुस २ २०८०
  • images
    images
    १४ अर्ब ३३ करोडको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

    काठमाडौं / नेपाल राष्ट्र बैंकले सोमबार १४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । 

    images
    images

    बैंकले २८ दिने र १८२ दिने गरी कूल १४ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । 

    यद्यपि, केन्द्रीय बैंकले नयाँ नभएर पुरानै ट्रेजरीको नवीकरण गर्ने भएको हो । बैंकको सूचना अनुसार कुल रकममध्ये २८ दिनेका लागि ८ अर्ब रुपैयाँ र १८२ दिनेका लागि ६ अर्ब ३३ करोड रुपैयाँ नवीकरण गरिनेछ ।

    इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो २ बजेभित्र ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् । ट्रेजरी बिलको बोलकबोल दिउँसो २ बजे हुनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार