images
images

विग सिजी डेमा नबिल, माछापुच्छ्रे र एनएमबी बैंकद्वारा  क्यास ब्याक अफर

विग सिजी डेमा नबिल, माछापुच्छ्रे र एनएमबी बैंकद्वारा  क्यास ब्याक अफर

सोमवार, फागुन १४ २०८०
सोमवार, फागुन १४ २०८०
  • विग सिजी डेमा नबिल, माछापुच्छ्रे र एनएमबी बैंकद्वारा  क्यास ब्याक अफर

    काठमाडौँ / एनएमबी बैंक, नबिल बैंक र माछापुच्छ्रे बैंकले विग सिजी डेको अवसरमा ग्राहकहरूका लागि सुनौलो अफर ल्याएका छन् ।

    images
    images
    images
    images

    सिजी डिजिटलसँगको साझेदरीमा यही फाल्गुन १२ गतेदेखि फाल्गुन २१  गतेसम्म नबिल बैंकका ग्राहकहरूले डेबिट कार्डमार्फत २० प्रतिशत छुट वा अधिकतम दुई हजार रुपैयाँसम्म क्यास ब्याक र क्रेडिट कार्डमार्फत २५ प्रतिशत छुट वा अधिकतम दुइ हजार पाँच सय रुपैयाँसम्म छुट पाउन सक्नेछन् ।

    साथै माछापुच्छ्रे बैंकका ग्राहकहरूले डेबिट कार्डमार्फत २४ प्रतिशत छुट वा अधिकतम सात सय २४ रुपैयाँसम्म क्यास ब्याक र क्रेडिट कार्डमार्फत २४ प्रतिशत छुट वा अधिकतम एक हजार २४ रुपैयाँसम्म छुट पाउन सक्नेछन् ।

    त्यस्तै गरि एनएमबी बैंकका ग्राहकहरूले कार्डमार्फत १०  प्रतिशत छुट वा अधिकतम पाँच रुपैयाँसम्म क्यास ब्याक  छुटपाउन सक्नेछन् ।

    विग सिजी डेको मुख्य हाइलाइटहरु ८००+ सामानहरूमा ३६ प्रतिशतसम्मको छुट, थप १० प्रतिशतसम्मको मेगा भउचर, २४ हजार सम्म क्यास ब्याक ,डेल्ली गिभअवेको रूपमा १० दिन सम्म हरेक दिन एकजना लक्की विजेता जसले आफुले किनेको समान बराबरको अर्को समान निसुल्क कुन्न पाउने, ४१४१ सम्म सिजी पोइन्ट रहेको कम्पनीले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार