चर्चित समाचार
  • बजेटबारे चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष राजेन्द्र मल्लको प्रतिक्रिया : उधारोमा लिएर घ्यू खाने प्रवृत्ति देखियो

    बजेटबारे चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष राजेन्द्र मल्लको प्रतिक्रिया : उधारोमा लिएर घ्यू खाने प्रवृत्ति देखियो

    मंगलवार, जेठ १५ २०८१
    मंगलवार, जेठ १५ २०८१
  • बजेटबारे चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष राजेन्द्र मल्लको प्रतिक्रिया : उधारोमा लिएर घ्यू खाने प्रवृत्ति देखियो

    काठमाडौँ / नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले यथार्थपरक र आर्थिक स्थायित्व दिने किसिमको हुनुपर्ने बताएका छन् । कतिपय कुराहरू गोलमटोल रूपमा आएको र थप अध्ययन गर्नुपर्ने बताउँदै उनले आन्तरिक र बाह्य ऋण लिने विषयमा प्रश्न उठाएका छन् । 

    उनले भने, “बजेट झण्डै चालु आवको भन्दा पनि २० प्रतिशतले वृद्धि भएको छ । समग्र रुपमा चालु वर्षमा जुन राजश्व उठ्न नसकेका बेला स्रोतको सङ्कलन कसरी गर्ने भन्नेमा अझै अन्यौलमा छौँ । कतिपय कुराहरु आन्तरिक र बाह्य ऋणबाट लिने कुरा छ । सकेसम्म उधारोमा लिएर घ्यू खाने प्रवृत्ति देखिएको छ । बजेट भनेको यथार्थपरक र आर्थिक स्थायित्व दिने किसिमको हुनुपर्दछ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार