सुनको भाउ स्थिर हुँदा महँगियो चाँदी, प्रतितोला कति ?

सुनको भाउ स्थिर हुँदा महँगियो चाँदी, प्रतितोला कति ?

मंगलवार, असार ४ २०८१
मंगलवार, असार ४ २०८१
  • images
    images
    सुनको भाउ स्थिर हुँदा महँगियो चाँदी, प्रतितोला कति ?

    काठमाडौँ / आज (मङ्गलबार) सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ सोमबारकै मूल्यमा कारोबार हुने भएको हो । 

    images
    images

    आज छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ र तेजावी सुन १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार हुनेछ ।

    यता, चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १ हजार ८ सय रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ८ सय १५ रुपैयाँ पर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार