चर्चित समाचार
  • मितेरी डेभलपमेन्ट बैंकले एनसीएचएलको संस्थापक सेयर बिक्री गर्ने, प्रतिकित्ता न्यूनतम मूल्य कति ?

    मितेरी डेभलपमेन्ट बैंकले एनसीएचएलको संस्थापक सेयर बिक्री गर्ने, प्रतिकित्ता न्यूनतम मूल्य कति ?

    शुक्रवार, असार २१ २०८१
    शुक्रवार, असार २१ २०८१
  • images
    images
    मितेरी डेभलपमेन्ट बैंकले एनसीएचएलको संस्थापक सेयर बिक्री गर्ने, प्रतिकित्ता न्यूनतम मूल्य कति ?

    काठमाडौँ / मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) लिमिटेडको ३१ हजार भन्दा बढी कित्ता संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । 

    बैंकले आज असार २१ गते शुक्रबार एक सूचना जारी गर्दै एनसीएचएलको ३१ हजार ६ सय कित्ता संस्थापक सेयर बिक्री गर्ने जनाएको हो । 

    विद्यमान संस्थापक सेयरधनीका लागि आजदेखि लिलामीमार्फत बिक्रीमा राखिएको उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।

    बोलपत्र आवेदन पेस गर्दा इन्छुक संस्थापक सेयरधनीले न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् ।

    उक्त सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र आवेदन पेस गर्ने अन्तिम मिति असार २५ गते रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार