images
images

सशस्त्र प्रहरीद्वारा अस्थायी तटबन्ध निर्माण

सशस्त्र प्रहरीद्वारा अस्थायी तटबन्ध निर्माण

आइतवार, असार ३० २०८१
आइतवार, असार ३० २०८१
  • सशस्त्र प्रहरीद्वारा अस्थायी तटबन्ध निर्माण
    images
    images
    सशस्त्र प्रहरीले बाँस र तारजालीको सहायताले भक्तपूरमा अस्थायी तटबन्ध गरेको छ । 
    tatbandha - police.jpg
    भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–१ दुवाकोटस्थित राईटोलमा असार २९ गते विहान बर्षाको कारण मनोहरा खोलामा पानीको बहाव बढेर जमिन कटान गरी घरहरुलाई क्षति पु¥याउने अवस्था भएपछि सशस्त्र प्रहरी बल, नेपाल नंं. २२ गुहेश्वरी गणले बोरा, बाँस र तारजालिको सहायताले छेकबार लगाएका हो । 
     
    tatbandha - police nepal.jpg
    यसैगरि सोही जिल्लाको सुर्यबिनायक न.पा.–५ मा बर्षाको कारण पहिरो गइ घर जोखिममा परेपछि सोही गणबाट खटिएको सुरक्षा फौजले बोरामा बालुवा भरी वाल लगाएको सहायक प्रवक्ता शैलेन्द्र थापाले बताएका छन् । 
    1 (2).jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार