images
images

अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमय दर कति ?

अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमय दर कति ?

बिहिवार, भदौ २७ २०८१
बिहिवार, भदौ २७ २०८१
  • अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमय दर कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिदमा १३४ रुपैयाँ ०७ पैसा र बिक्रीमा १३४ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी, युरोपियन युरो एकको खरिदमा १४८ रुपैयाँ १८ पैसा र बिक्रीमा १४८ रुपैयाँ ८४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५ रुपैयाँ ५२ पैसा र बिक्री दर १७६ रुपैयाँ ३० पैसा र अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८९ रुपैयाँ ३९ पैसा र बिक्री मूल्य ८९ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ । 

    त्यस्तै, क्यानेडियन डलर एकको खरिद मूल्य ९८ रुपैयाँ ७३ पैसा र बिक्री मूल्य ९९ रुपैयाँ १७ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा १०२ रुपैयाँ ९७ पैसा र बित्रीमा १०३ रुपैयाँ ४३ पैसा र जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ४६ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ५० पैसा तोकिएको छ । 

    यसैगरी, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ७३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९४ पैसा र साउथ कोरियन वन १०० को खरिद मूल्य १० रुपैयाँ ०१ पैसा र बिक्री मूल्य १० रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस्  

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार