images
images

बैतडीको शिवलिंग केन्द्रविन्दु भएर चार रेक्टरस्केल भूकम्प

बैतडीको शिवलिंग केन्द्रविन्दु भएर चार रेक्टरस्केल भूकम्प

आइतवार, असोज ६ २०८१
आइतवार, असोज ६ २०८१
  • बैतडीको शिवलिंग केन्द्रविन्दु भएर चार रेक्टरस्केल भूकम्प

    बैतडी / जिल्लाको शिवलिंग आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। 

    images
    images

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलि‌गं आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको जनाएको हो।

    यसअघि गत असोज ४ गते  धादिङको चैनपुर आसपास केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको थियो भने, असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो। 

    नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ। नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिएको हो। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार