images
images

चरित्र हत्या गरेको आरोपमा दुर्गा प्रसाईं पक्राउ

चरित्र हत्या गरेको आरोपमा दुर्गा प्रसाईं पक्राउ

आइतवार, असोज ६ २०८१
आइतवार, असोज ६ २०८१
  • चरित्र हत्या गरेको आरोपमा दुर्गा प्रसाईं पक्राउ

    काठमाडौँ / मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। 

    images
    images

    उनलाई आज आइतबार अपराह्न साइबर ब्युरोको टोलीले भक्तपुरस्थित् आफ्नै निवासबाट पक्राउ गरेको हो । उनीमाथि साइबर अपराधको मुद्दा छ ।

    गत बुधबार उनीसहित तीन जनाविरूद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

    सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि उजुरी परेको थियो।

    प्रसाईंलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि प्रसाईंका समर्थकहरुले हुलहुज्जत गरेको बताईएको छ । अहिले प्रसाईंका निजी बडीगार्डसमेत पक्राउ परेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार