images
images

आज कुन देशको मुद्राको भाउ कति छ ? , विनिमय दर

आज कुन देशको मुद्राको भाउ कति छ ? , विनिमय दर

सोमवार, असोज ७ २०८१
सोमवार, असोज ७ २०८१
  • आज कुन देशको मुद्राको भाउ कति छ ? , विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी एक डलरको खरिद मूल्य १३३ रुपैयाँ ४१ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ ०१ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिदमा १४८ रुपैयाँ ९२ पैसा र बिक्रीमा १४९ रुपैयाँ ५९ पैसा पर्नेछ । 

    images
    images

    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ९० रुपैयाँ ८१ पैसा र बिक्रीमा ९१ रुपैयाँ २१ पैसा र क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ३१ पैसा र बिक्रीमा ९८ रुपैयाँ ७५ पैसा तोकिएको छ । 

    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ५५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७१ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPGBinimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार