images
images

नेपाल लाइफ इन्स्योरेन्समा तीन जना सञ्चालकहरूको पद बहाली

नेपाल लाइफ इन्स्योरेन्समा तीन जना सञ्चालकहरूको पद बहाली

आइतवार, चैत ३ २०८१
आइतवार, चैत ३ २०८१
  • images
    images
    नेपाल लाइफ इन्स्योरेन्समा तीन जना सञ्चालकहरूको पद बहाली
    images
    images

    काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा तीन जना सञ्चालकहरू निर्वाचित भई पद बहाली भएका छन् । 

    images
    images

    कम्पनीको २५औँ वार्षिक साधारण सभाको निर्णयानुसार स्थगन रहेको सर्वसाधारण सेयरधनीहरू (समूह ख) को सञ्चालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम चैत्र २ गते होटल भिष्वा, बीरगंजमा सम्पन्न भएको थियो । उक्त निर्वाचनमा कम्पनीको सञ्चालक सदस्यमा बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ निर्वाचित हुनु भएका थिए । 

    साथै, निर्वाचन सम्पन्न भए पश्चात् चैत्र २ गते बसेको कम्पनी सञ्चालक समितिको ३९३औँ बैठकमा बिमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित ३ जना सञ्चालक सदस्यहरूले अध्यक्ष गोविन्द लाल संघईबाट सपथ ग्रहण गरी पदबहाली गरेका हुन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार