images
images

शनिबारको राशिफल : आज कस-कसलाई छ नाम, दाम र प्रतिष्ठा कमाउने अवसर ?

शनिबारको राशिफल : आज कस-कसलाई छ नाम, दाम र प्रतिष्ठा कमाउने अवसर ?

शनिवार, चैत ९ २०८१
शनिवार, चैत ९ २०८१
  • शनिबारको राशिफल : आज कस-कसलाई छ नाम, दाम र प्रतिष्ठा कमाउने अवसर ?
    images
    images
    images
    images

    आज विक्रम संवत २०८१ साल चैत्र ९ गते,  शनिबार तदनुसार ईश्वी सन् २०२५ मार्च २२ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४६ । चैत्र कृष्णपक्ष । अष्टमी तिथी, रातको १२ बजेर ५४ मिनेट उप्रान्त नवमी । मूल नक्षत्र बेलुकी ११ बजेर २७ मिनेट उप्रान्त पूर्वाषाढा । आनन्दादिमा–गद योग । चन्द्रराशि–धनु । 

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    यात्रा लाभदायक रहनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ। काम थाल्ने र पछिका लागि सम्भावना खोजी गर्ने समय छ। अध्यात्म क्षेत्रसँग सम्बन्धित सामानको व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। दिगो फाइदा हुने काम सुरु हुनेछ । सानो प्रयत्नले महत्त्वपूर्ण काम सम्पादन हुनेछ । कीर्तिमानी काम सम्पादन हुने योग छ । 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    पुराना लगानी गरिएका रकमहरू उठ्नाले अन्य क्षेत्रमा लगानी गर्ने बाटो खुल्नेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने समाजसेवामा पनि समय खर्च हुनेछ । प्रयत्न गर्दा गुमेको रकम जोगाउन सकिनेछ। रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। सोचेको समयमा काम नबन्न सक्छ। प्रयत्न गर्दा गुमेको रकम जोगाउन सकिनेछ। व्यापार व्यवसायमा गोपनीयतामा ध्यान दिनुहोला । 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ ।  कामबाट पनि फुर्सद पाइनेछ। व्यापारकै शिलशिलामा यात्रा हुने योग रहेकोछ । साझेदारी व्यापारबाट लाभ मिल्नेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। नयाँ जिम्मेवारी सम्हाल्दै दाम र प्रतिष्ठा हातपार्ने बेला छ। विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नेछ । दाम र प्रतिष्ठा हातपार्ने समय छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    यात्राको सम्भावना छ । काममा केही चुनौतीहरू देखिनेछन् र सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। व्यापारमा भनेजस्तो आम्दानी हुने छैन । मनोरञ्जनात्मक कार्यहरूमा अल्झिँदा काममा पछि परिनेछ। परिस्थितिवस अप्ठ्यारो समस्या निम्ताउन सक्नुहुनेछ। चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च बढ्नेछ । अरुको ठग्न सक्छन्, सचेत हुनुहोला । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    प्रतिस्पर्धामा विजयी भइनेछ । श्रमको उचित मूल्य पाइनेछ । उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेकोछ । वैदेशिक रोजगारीले दैनिकी सहज रुपमा वित्नेछ । विपरित अर्थ लाग्न सक्छ, सोचविचार गरेर बोल्नुहोला । नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारले फाइदा दिनेछ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ। व्यावसायिक कर्मले गति लिनेछ। 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    घर जग्गा तथा पैतृक सम्पत्तिमा विवाद बढ्न सक्छ । सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । व्यापार व्यवसायमा लगानी गरे पनि आम्दानी सोचेजस्तो हुनेछैन । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। धेरै फाइदा नहुने काममा समय बित्नेछ। जग्गा जमिनबाट मनग्य लाभ आर्जन गर्न सकिएला। कार्यक्षेत्रमा रोकिएका कार्यहरू सम्पादन हुनेछन्। 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    व्यवसायिक यात्रा हुने भए पनि उपलब्धि न्यून हुनेछ । तपाईंको पक्षमा निर्णय नआउन सक्छ । प्रतिस्पर्धामा विजयी भइनेछ। नयाँ नोकरीको तलास समाप्त हुनेछ। व्यापार व्यवसायमा दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। आर्थिक लेनदेनमा सचेत हुनुहोला। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्नेछ । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    बोलीले महत्त्वपूर्ण काम सम्पादन हुनेछ । मनोरञ्जनात्मक क्षेत्रमा गरिएको लगानीबाट प्रशस्त फाइदा पुग्नेछ । धन तथा भौतिक सम्पत्तिबाट आम्दानी बढाउन सकिनेछ । होटल तथा रेस्टुरेन्ट सम्बन्धित व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नाम, दाम र इनाम प्राप्त हुनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    व्यापारमा समय लगानी गर्नेहरुले मनग्गे धन कमाउने तथा आर्थिक उन्नती हुने ग्रहयोग रहेकोछ । रचनात्मक काम सुरु गरी भविश्यमा आयस्रोत बढाउन सकिनेछ । आकर्षक उपहार प्राप्त हुन सक्छ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। व्यापारमा समय लगानी गर्नेहरुले मनग्गे धन कमाउने तथा आर्थिक उन्नती हुने ग्रहयोग रहेकोछ । नयाँ कामको अवसर प्राप्त हुनेछ । सञ्चित धनमा वृद्धि हुनेछ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    न्यून पारिश्रमिकमा चित्त बुझाउनुपर्ला । खराब व्यक्तिको विश्वास गर्नाले कारवाहीमा परिनेछ । खर्च बढ्ने योग छ । वैदेशिक सामान र वैदेशिक यात्राबाट लाभ लिन सकिनेछ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। लगानी बढाउने अवसर प्राप्त हुनेछ । व्यापार व्यवसायका लागि गरिएको यात्रामा सचेत हुनुहोला । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    कृषि तथा पशुपालन व्यवसायबाट मनग्य आम्दानी गर्न सकिनेछ । शिक्षा, बैंक, खनिज पदार्थ तथा पानीसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । ईच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। पुरानो समस्याले सञ्चित रकम खर्च हुन सक्छ। आफ्नो मेहनतको परिणाम अरुले उठाउन सक्छन् । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    भविष्यमा लाभ हुने काम सुरु गर्न सकिनेछ । कारोबारको विषयमा विवाद हुनेछ ।  नयाँ कार्य प्रारम्भ गर्नको लागि उचित समय रहेको छ। आयआर्जनका स्रोतहरू बढ्नेछन्। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्नेछ। कामको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ। समयको व्यवस्थापन गर्न नजान्दा पछि परिनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com