images
images

सुनको भाउ तोलामा ६०० रुपैयाँ घट्दा चाँदी स्थिर

सुनको भाउ तोलामा ६०० रुपैयाँ घट्दा चाँदी स्थिर

सोमवार, चैत ११ २०८१
सोमवार, चैत ११ २०८१
  • सुनको भाउ तोलामा ६०० रुपैयाँ घट्दा चाँदी स्थिर
    images
    images

    काठमाडौँ / नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको हो । महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो । 

    यस्तै चाँदीको मूल्य भने आज स्थिर रहेको छ ।  आइतबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भैइरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार