घुमफिर

डोटी / भूस्वर्गका नामले परिचित खप्तडमा सात महिनामा ८८३ पर्यटक भित्रिएका छन् । सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण पर्यटकीय क्षेत्र मानिएको खप्तडमा चालु आर्थिक वर्षको सात महिनामा ८८३ पर्यटक भित्रिएका हुन् ।  खप्तड राष्ट्रिय निकुञ्जले...

  • भर्खरै