बैंकवित्त

काठमाडौँ / ग्राहकहरुलाई फाइनासिल १०.२५ कोर बैंकिङ सफ्टवेर मार्फत सरल र सुरक्षित बैंकिङ्ग सेवा दिंदै आएको कुमारी बैंक लिमिटेडले इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ मा उल्लेखनीय सफलता हासिल गरेको छ ।  इन्फोसिसद्वारा आयोजित उक्त अर्वाड वितरण...