Comming Soon

बैंकवित्त

काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सिटिजन्स बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएको हो। अब सिटिजन्स बैंकले सिटिजन्स बैंक बन्ड२०८० जारी गर्नेछ। बैंकले यो...