
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको छ । बैंकले सावर्जनिक सूचना जारी गर्दै आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको जनाएको हो । “साविककै आकार तथा रङ्गमा सङ्केत...