अर्थ बाणिज्य

काठमाडौँ / आर्थिक वर्ष ०८१/८२ को मौद्रिक नीति सार्वजनिक भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिएको जानकारी दिए।  ५ प्रतिशतको हाराहारी मूल्यवृद्धि दरको लक्ष्य छ । सात महिनाको आयात धान्ने विदेशी...