अर्थ बाणिज्य

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र उद्योग मन्त्रालयका सचिव मधुकुमार मरासिनीसहित ९ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  राष्ट्रिय सूचना प्रविधि केन्द्रकाका तत्कालिन कार्यकारी निर्देशक...