बीमा

काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २६ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।  कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार...