
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले समता फाउण्डेसनलाई ५ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । उक्त सहयोग फउण्डेसनमा अध्यनरत विद्यार्थीहरूको शिक्षातर्फ...