images
images

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

मंगलवार, असोज १६ २०८०
मंगलवार, असोज १६ २०८०
  • मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

    काठमाडौँ / नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एफपीओ निष्काशन गर्नका लागि अनुमति दिएको छ । 

    images
    images

    बोर्डले कम्पनीलाई १ लाख २३ हजार ८१६ कित्ता एफपीओ निष्काशन गर्न असोज ४ गते अनुमति दिएको हो । 

    एफपिओ निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार