images
images

दोश्रो काष्ठमण्डप कप मंगलबारदेखि हुने, सिनियर गल्र्समा ८ टिमले भाग लिने

दोश्रो काष्ठमण्डप कप मंगलबारदेखि हुने, सिनियर गल्र्समा ८ टिमले भाग लिने

सोमवार, असोज ७ २०८१
सोमवार, असोज ७ २०८१
  • दोश्रो काष्ठमण्डप कप मंगलबारदेखि हुने, सिनियर गल्र्समा ८ टिमले भाग लिने

    काठमाडौँ / काष्ठमण्डप विद्यालयको आयोजनामा दोश्रो काष्ठमण्डप कप मंगलबारदेखि हुने भएको छ । 

    images
    images

    प्रतियोगितामा बास्केटबल र फटसलको प्रतिस्पर्धा हुने काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन् ।

    बास्केटबलको सिनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा ८ टिम सहभागी हुने छन् । फुटसलको सिनियर ब्वाइजमा ११, जुनियर ब्वाइजमा १२ र सिनियर गल्र्समा ८ टिमले भाग लिने छन् ।

    प्रतियोगिताका खेलहरु लिग कम नकआउट आधारमा हुनेछ । साताव्यापी प्रतियोगिताका खेलहरु म्ण्डिखाटारस्थित आयोजकै हातामा हुनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार