images
images

सेयर लगानीकर्ता अग्रवालले १६ करोड रकम नतिरेको भन्दै ब्रोकरले हाल्यो उजुरी

सेयर लगानीकर्ता अग्रवालले १६ करोड रकम नतिरेको भन्दै ब्रोकरले हाल्यो उजुरी

सोमवार, असोज ७ २०८१
सोमवार, असोज ७ २०८१
  • सेयर लगानीकर्ता अग्रवालले १६ करोड रकम नतिरेको भन्दै ब्रोकरले हाल्यो उजुरी

    काठमाडौँ / सेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवालले १६ करोड रूपैयाँ नतिरेको भन्दै उनी विरूद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा ब्रोकर कम्पनी सिप्ला सेक्युरिटिजले मुद्दा दायर गरेको छ।

    images
    images

    मुद्दा दायर गरेको भन्दै ब्रोकर कम्पनीले नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, नेपाल धितोपत्र बोर्ड, स्टक ब्रोकर एसोसिएसन, जिल्ला प्रहरी परिसर, काठमाडौँ र प्रहरी वृत्त मालि गाउँलाई समेत बोधार्थ गर्दै पत्र पठाएको हो । 

    1.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार