images
images

आइपिओ निष्काशन गर्ने पर्वत पैयुँ खोला हाइड्रोपावरको तयारी, बोलायो साधारणसभा

आइपिओ निष्काशन गर्ने पर्वत पैयुँ खोला हाइड्रोपावरको तयारी, बोलायो साधारणसभा

आइतवार, पुस १४ २०८१
आइतवार, पुस १४ २०८१
  • आइपिओ निष्काशन गर्ने पर्वत पैयुँ खोला हाइड्रोपावरको तयारी, बोलायो साधारणसभा
    images
    images

    आइपिओ निष्काशनको प्रस्ताव पारित गर्नेगरी पर्वत पैयुँ खोला हाइड्रोपावर कम्पनी लिमिटेडले बार्षिक साधारणसभा बोलाएको छ । सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने तयारी गरिरहेको यो कम्पनीले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको हो । सभा स्याङजामा गाभबेसी होटलमा बिहान ११ बजेदेखि सभा सुरु हुने बताइएको छ । 

    आइपिओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्दै कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पनि पारित गर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार